विरगन्जको लकडाउन कथा | COVID-19 | Home Quarantine Special | EP 25
Manage episode 258635485 series 2612410
आज विरगन्जमा तिनवटा संक्रमण भेटिएपछिको र अहिलेसम्मको माहोलको बारेमा कविता खड्का र दिपज्योती श्रेष्ठ गफ गर्दै छन् ।
‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् |
यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |
Production Team: Nabin Silwal, Ganesh Budhathoki and Suresh Bidari.
Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7
84 एपिसोडस