हाईवेमा हिडेर जानेहरुको लस्कर देख्दा दु:ख लाग्छ... | COVID-19 | Home Quarantine Special | EP 26
Manage episode 258813204 series 2612410
होम क्वारेन्टाइन विशेष आजको डबलीमा दीप ज्योती श्रेष्ठ र विवेक तामाङ गफ गर्दै छन् ।
‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् |
यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई podcast@tannerichaso.net मा इमेल गर्न सक्नुहुन्छ |
Production Team: Nabin Silwal, Ganesh Budhathoki and Suresh Bidari.
Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7
95 एपिसोडस