बिपत्तिमा; प्रदेश सरकार..? | गण्डकी प्रदेश | COVID-19 | Home Quarantine Special | EP 24
Manage episode 258576123 series 2612410
यो होम क्वारेन्टाइन विशेष डबली हो | आजको डबलीमा हामिले गण्डकी प्रदेश सरकार को तयारी र त्यहाका नगरिकहरुको समस्याको बारेमा छलफल गरेका छौ । आजको डबलीमा कास्की बाट गिरधारी सुबेदी र नबिन सिल्वाल गफ गर्दै छ्न ।
‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् |
यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई podcast@tannerichaso.net मा इमेल गर्न सक्नुहुन्छ |
Production Team: Nabin Silwal, Ganesh Budhathoki and Suresh Bidari.
Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7
95 एपिसोडस