हामीले बिगतका बिपतहरु बाट कहिले सिक्ने ... ? COVID-19 | Home Quarantine Special | EP 37
Manage episode 259747864 series 2612410
आज वैशाख १२ ! आजको दिन पाँच वर्ष अगाडि पनि हामीले एउटा ठुलो विपदको सामना गरिरहेका थियौं । भुकम्पले देशलाई नराम्ररी शिथिल बनाएको थियो। अहिले पनि उहीँ दिन हामी अर्को विपदको सामना गरिरहेका छौं । हुन त अवस्था फरक छ पहिला घरभित्र बस्दा असुरक्षित थियो अहिले घरमा बस्दा सुरक्षित हुन्छ । तर विपद त विपद नै हो। यो पाँच वर्षमा हामीले विपद व्यवस्थापनको पाटोबाट कयि सिक्यौ त आजको डबलीमा साथी दिपज्योती श्रेष्ठ साथीहरू गणेश बुढाथोकी, शिवनाथ यादव र नवीन सिल्वालसंग गफ गर्दै छन् ।
‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् |
यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई podcast@tannerichaso.net मा इमेल गर्न सक्नुहुन्छ |
Production Team: Deepjyoti Shrestha, Nabin Silwal, Ganesh Budhathoki and Birgunj Shivanath.
Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7
79 एपिसोडस