कृषकको हाल बेहाल कहिलेसम्म... ? COVID-19 | Home Quarantine Special | EP 36
Manage episode 259642805 series 2612410
महिनौं दिनसम्म लम्बिरहेको लक डाउनको प्रत्यक्ष मार अहिले कृषकहरुलाई परिरहेको छ । पर्साको कृषकहरुको अहिले समस्या के छ र अब लक डाउन लम्बिने हो भने के कस्तो समाधानको उपाय निकालिनुपर्छ भन्ने विषयमा आज साथी दिपज्योती श्रेष्ठ जिल्ला कृषि सहकारी संघ पर्साका अध्यक्ष शिव कुमार शाहसंग गफ गर्दै हुनुहुन्छ ।
‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् |
यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई podcast@tannerichaso.net मा इमेल गर्न सक्नुहुन्छ |
Production Team: Deepjyoti Shrestha, Nabin Silwal, Ganesh Budhathoki and Birgunj Shivanath.
Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7
79 एपिसोडस