अरुको आवाज हुँदाको मज्जा :-) | EP 10
Manage episode 256337710 series 2612410
आजको यो डबलीमा विमला बुढाथोकी, बुना घिमिरे र सुजन थामी आफू आवाज विहिनहरुको आवाज (रेडियो पत्रकार) हुनुको रमाइलोको बारेमा गफ गर्दै हुनुहुन्छ |
‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |
यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई podcast@tannerichaso.net मा इमेल गर्न सक्नुहुन्छ |
Production Team: Nabin Silwal, Kailash Neupane and Suresh Bidari.
Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7
79 एपिसोडस