कोरोनाका कुरा... ! ? | COVID-19 Special Episode | EP 11
Manage episode 257003374 series 2612410
अहिले जताततै कोरोनाकै चर्चा छ | त्यसैले, हामीलाई पनि यो बारे गफ गर्नुपर्छ जस्तो लाग्यो | अहिले संक्रमण नभईसकेको अवस्थामा हामीले के के गर्न सक्छौं, यसको पूर्वतयारिमा हामी कहाँ छौं लगायतका कुराहरुको बारे आज हामीहरु गफ गर्दैछौं | आजको यो डबलीमा दीपज्योति श्रेष्ठ , सागर बुढाथोकी र नबिन सिल्वाल गफ गर्दै हुनुहुन्छ |
‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |
यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई podcast@tannerichaso.net मा इमेल गर्न सक्नुहुन्छ |
Production Team: Nabin Silwal, Kailash Neupane and Suresh Bidari.
Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7
79 एपिसोडस