Lifestyle सार्वजनिक
[search 0]
×
सबसे अच्छा Lifestyle पॉडकास्ट हम पा सकते हैं (अपडेट किया गया अगस्त 2020)
सबसे अच्छा Lifestyle पॉडकास्ट हम पा सकते हैं
अपडेट किया गया अगस्त 2020
The term lifestyle denotes the way of life, interests, opinions, set of attitudes, habits or possessions of an individual, group, or culture. Since the way of life is subjected to change, and what is "in" today can be "out" tomorrow, one can easily lose track of the latest trends. Listening to podcasts enables people to stay up to date with the latest trends, because they can be followed on the way home, while walking in the park and even in areas without Internet access. In this catalog, there are plenty of impressive podcasts about the latest lifestyle news, news about society, food, fashion, travel, etc. The podcasts listed in this catalog range from light discussions to serious talk shows produced by people from all walks of life. Some discuss about people's favourite hobbies and games, others discuss about relationships, parenthood and different types of food. There are podcasts that might serve as a learning resource for interior design pros and newbies as well as do-it-yourself podcasts and much more.
लाखों प्लेयर एफएम उपयोगकर्ताओं से जुड़े आज प्राप्त करने के लिए समाचार और जब भी आप चाहते हैं अंतर्दृष्टि, तब भी जब आप ऑफ़लाइन हों। पॉडकास्ट समजदार हुआ फ्री पॉडकास्ट एप्प के साथ जो समझोता करने से इंकार करता है। चलो चलाये!
अपने पसंदीदा शो को ऑनलाइन प्रबंधित करने के लिए दुनिया के सर्वश्रेष्ठ पॉडकास्ट एप्प से जुड़ें और उन्हें हमारे Android और iOS एप्प पर ऑफ़लाइन चलाएं। यह मुफ़्त और आसान है!
More
show episodes
 
तन्नेरी डबली हाम्रो जेनेरेसनको गफ गर्ने, कुरा सुन्ने-सुनाउने, विचार आदानप्रदान गर्ने साझा डबली हो। यो डबली सुरु गर्नुको उद्देश्य हामी साथीहरु भेट हुँदा चिया पसलमा गरिने ती चिया गफहरु, मोमो पसलमा मोमो कुर्दै गर्दा गरिने ती मोमो गफहरु, सार्वजनिक गाडीमा हरेक दिनजसो भेटिदा गरिने माइक्रो गफहरु अथवा अन्य गफहरु ती सबै गफहरुलाई हामीमा मात्र सिमित नराखेर अरुलाई पनि सुनाउनु अनि अरुलाई पनि त्यो गफमा सामेल गर्नु हो | यस डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार राति ८ बजे audio podcast को माध्यमबाट तपाईंहर ...
 
Fitness School brings you 10 minutes of easy and actionable health advice every week. Get the right tips to take your health to the best and maintain your fitness the right way. फिटनेस स्कूल हर हफ्ते आपको 10 मिनट की आसान और बेहतर स्वास्थ्य सलाह देता है। अपनी सेहत को बेहतरीन बनाने के लिए सही टिप्स लें और अपनी फिटनेस को सही तरीके से बनाए रखें।
 
Mi ARM-(Mi Academy of Radio Management): We are South Asia's first broadcast school, designed to train people to fit into various Radio Management roles, whether you want to be an RJ or Program Director, a Producer or Music Manager, all radio dreams lead to ARM. ARM imparts both technical and hand-on experience to participants in every activity related to the broadcasting industry. Radio Drama : – Radio drama is a dramatized and completely acoustic performance, broadcasted on radio. As there ...
 
Loading …
show series
 
इस पोडकास्ट में हाइपोथॉयरोंडिज्म बीमारी पर नियंत्रण एव इससे मुक्त होने के लिये उपाय बताये गये है| योग, संतुलित आहार एव प्राणायाम द्वारा स्वस्थ होने का मार्ग बताया गया है|This podcast tells you measures to control Hypothyroidism disease and to get rid of it. A simple path to be healthy with Yoga, a balanced diet, and Pranayama.…
 
इस पोडकास्ट में अपने आहार पर नियंत्रण, भोजन करने के सही तरीके तथा योग द्वारा मोटापें को कम करने के आसान उपाय बताये है जो कि निश्चित रूप से सफल साबित हुये है| This podcast tells easy steps to reduce obesity like controlling your diet, the right way of eating, and yoga, which have proven to be successful.…
 
आजको डबलीमा गणेश बुढाथोकी र बिकास गुप्ता गफ गर्दै हुनुहुन्छ । ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई podcast@tannerichaso.net म…
 
आज विरगन्जमा दुई जना संक्रमीत थपिएसंगै त्यहाको माहोल कस्तो छ अनि स्थानियहरु के चाहन्छन् भनेर आजको डबलीमा साथी दिपज्योती श्रेष्ठ मध्य नेपालका सम्पादक कविता खड्कासंग गफ गर्दै हुनुहुन्छ । ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाह…
 
अहिलेको यो स्वास्थ्य संकटको समयमा स्वास्थ्यकर्मीहरु पहिलो पंक्तिमा बसेर लडाइँ लडिरहेका छन् । अहिलेको समयमा स्वास्थ्यकर्मीहरुलाई के कुराले प्रेरित गर्ने रहेछ, के कुराले दिक्क बनाउने रहेछ, के कस्तो चुनौतीहरु रहेछ भन्ने बारे आजको डबलीमा साथी दिपज्योती श्रेष्ठ डाक्टर अशोक श्रेष्ठसंग गफ गर्दै हुनुहुन्छ । ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हा…
 
आज वैशाख १२ ! आजको दिन पाँच वर्ष अगाडि पनि हामीले एउटा ठुलो विपदको सामना गरिरहेका थियौं । भुकम्पले देशलाई नराम्ररी शिथिल बनाएको थियो। अहिले पनि उहीँ दिन हामी अर्को विपदको सामना गरिरहेका छौं । हुन त अवस्था फरक छ पहिला घरभित्र बस्दा असुरक्षित थियो अहिले घरमा बस्दा सुरक्षित हुन्छ । तर विपद त विपद नै हो। यो पाँच वर्षमा हामीले विपद व्यवस्थापनको पाटोबाट …
 
महिनौं दिनसम्म लम्बिरहेको लक डाउनको प्रत्यक्ष मार अहिले कृषकहरुलाई परिरहेको छ । पर्साको कृषकहरुको अहिले समस्या के छ र अब लक डाउन लम्बिने हो भने के कस्तो समाधानको उपाय निकालिनुपर्छ भन्ने विषयमा आज साथी दिपज्योती श्रेष्ठ जिल्ला कृषि सहकारी संघ पर्साका अध्यक्ष शिव कुमार शाहसंग गफ गर्दै हुनुहुन्छ । ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यह…
 
आजको डबलीमा गणेश बुढाथोकी र मुग्लिन बाट सन्जिब सिल्वाल गफ गर्दै छन् । यो बिपतमा राहतमा खटिदाको अनुभव र अहिले त्यहाँको समस्याहरु के के हुन् भन्ने बिसयमा डबलीको गफ केन्द्रित हुने छ। ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युव…
 
अहिलेको यो स्वास्थ संकटको समयमा स्वास्थ्यकर्मीहरु फ्रन्टलाइनमा बसेर काम गरिरहेका छन् । उनीहरुको के गर्दैछन्, काम गर्दा के कस्ता चुनौती बेहोरिरहेका छन् आजको डबलीमा साथी दिपज्योती श्रेष्ठ धादिङ स्वास्थ्य समाजका अध्यक्ष निराजन कडेलसंग गफ गर्दै छन् । ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीति…
 
आजको डबलीमा हामी आमा छोराको लक डाउन अनुभवमा रही कुरा गर्ने छौं । डबलीमा आज दिपज्योति श्रेष्ठ, अभिशेस नेपाल र भारति अधिकारी गफ गर्दै हुनुहुन्छ । ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु…
 
सर्वोच्च अदालतले अस्थायी बासस्थान वा कार्यक्षेत्रबाट घर फर्किन चाहेका नागरिकलाई अविलम्ब सुरक्षित रूपमा घर फर्काउन सरकारका नाममा अन्तरिम आदेश जारी गरि सकेको छ । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मालगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो । यसै विषयमा रहे…
 
आजको डबलीमा हामी बालबालिकाको लक डाउन अनुभव कस्तो हुँदै छ त्यो बारे गफ गर्दै छौं । डबलीमा आज दिपज्योति श्रेष्ठ र हाम्रो सानो पहुना पलिस्था श्रेष्ठ गफ गर्दै छन् । ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, …
 
बिरगंजमा तिन जनामा कोरोना संक्रमण भेटिए पछि अझै सम्म त्ससको उपचारका लागी छुट्यै अस्पताल बनेको छैन । आजको डबलीमा यो असहज परिस्थीतिमा अहिले बिरगंजको माहोल कस्तो छ भन्ने बारेमा शिव नाथ र के.सी. लामिछाने गफ गर्दै छन् । ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको व…
 
चैत्र ११ गतेदेखि लागु हुने गरि सरकारले कोरोना रोकथामको लागि लकडाउन गरेको छ । यो असहज परिस्थीतिमा प्रदेश ५ सरकारले कोरोना बाट पार पाउन गरेका तयारी र बुटवलमा रहेका आम मानिसहरुको समस्याका बारेमा आजको डबलीमा नबिन सिल्वाल र बुटवलबाट भवानी प्रसाद पाण्डे गफ गर्दैछन् । ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हा…
 
सरकारले कोरोना रोकथामको लागि भन्दै चैत्र ११ गतेदेखि लागु हुने गरि लकडाउन गरेको छ । लकडाउन लम्बिदै गर्दा दैनिक ज्याला मजदुरी गरेर आफ्नो जिविकोपार्जन गर्दै आएका मानिसहरुलाई अफ्ठ्यारो परिरहेको छ । यस्तो असहज परिस्थीतिमा पनि सरकारले नागरिकको सम्मानपुर्वक बाच्न पाउने हक अधिकारलाई सम्बोधन नगरेको भन्दै यहि मिति २०७६ चैत्र ३० गते सम्मानित सर्वोच्च अदालतमा …
 
आजको डबलीमा विरगन्ज अहिलेको अवस्था कस्तो छ, प्रदेश र स्थानिय सरकार कत्तिको तयारी अवस्थामा छन् कोरोनाको फैलिदो कहरसंग लड्न भन्ने बारेमा विरगन्जबाट अधिवक्ता कमल मोहन पोखरेल साथी दीपज्योती श्रेष्ठ संग कुरा गर्दै हुनुहुन्छ । ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोक…
 
होम क्वारेन्टाइन विशेष आजको डबलीमा दीप ज्योती श्रेष्ठ र विवेक तामाङ गफ गर्दै छन् । ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई podca…
 
आज विरगन्जमा तिनवटा संक्रमण भेटिएपछिको र अहिलेसम्मको माहोलको बारेमा कविता खड्का र दिपज्योती श्रेष्ठ गफ गर्दै छन् । ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | यो podcast को बारे…
 
यो होम क्वारेन्टाइन विशेष डबली हो | आजको डबलीमा हामिले गण्डकी प्रदेश सरकार को तयारी र त्यहाका नगरिकहरुको समस्याको बारेमा छलफल गरेका छौ । आजको डबलीमा कास्की बाट गिरधारी सुबेदी र नबिन सिल्वाल गफ गर्दै छ्न । ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, curre…
 
यो होम क्वारेन्टाइन विशेष डबली हो | सरकारले लकडाउनको समय बढाउदै लहिरहेको छ । समय थपिदै जादा दैनिक ज्याला मजदुरि गरेर जीवन निर्बाह गर्दै आइरहेका नागरिकलाई भने खाना र बस्नको समस्या भैरहेको छ । प्रधानमन्त्रीले जनताको नाममा सम्बोधन गर्दै कोहि भोको मर्न नपर्ने भनेर घोषणा गरेपनी यथार्थमा लागू भै रहेको छैन । सरकारका निर्णयहरु एक पछि अर्को बिबादास्पद हुँदै…
 
यो होम क्वारेन्टाइन विशेष डबली हो | सरकारी ढुकुटीमा टन्न पैसा हुँदा हँदै सरकारी कर्माचारी या प्रहरीको तलबनै काट्नुपर्छ र सरकारी ढुकुटीको प्रयोग चैं कहिलेलाई साचेर राखेको हो प्रधानमन्त्री ज्यू? आजको डबलीमा दीपज्योति श्रेष्ठ, गणेश बुढाथोकी र शिवनाथ यादव गफ गर्दै छन् | ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन …
 
यो होम क्वारेन्टाइन विशेष डबली हो | १४ दिन भन्दा धेरै भईसक्यो हामी आफ्नै घरमा बस्नु परेको |यसरी धेरै दिनसम्म सामाजिक दुरी कायम गरि घरमै बसिरहदा दिनहरु कसरी बितिरहेछ बाहिरको के कुराहरुले मन आत्तिरहेछ भनेर हामीले आजको डबलीमा गफ गरेका छौं | आजको डबलीमा कैलाश न्यौपाने, मनिषा अधिकारी र रन्जिता पौडेल आफ्नो अनुभव सुनाउदै छन् | ‘तन्नेरी डबली’ एउटा Podcast …
 
यो होम क्वारेन्टाइन विशेष डबली हो | आजको डबलीमा हामिले प्रदेश ५ सरकार को तयारी र त्यहा का नगरिकहरुको समस्याको बारेमा छलफल गरेका छौ । आजको डबलीमा पाल्पा बाट किरण कौसल र नबिन सिल्वाल गफ गर्दै छ्न । ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affair…
 
आजको डबलीमा हामिले सुदुरपश्चिम प्रदेस सरकार को तयारी र त्यहा का नगरिकको समस्याको बारेमा छलफल गरेका छौ । आजको डबली को बसाइमा धनगढी बाट मनमोहन स्वार र दोलखा बाट गणेश बुढाथोकी गफ गर्दै छ्न । नेपाल सरकारले बिगत दुई हप्ता देखि कोरोनाको संक्रमण नफैलियोस भनेर लकडाउन गरिरहेको छ।सरकारले सबैलाइ घर मै बस्न र अत्यावश्यक काम बाहेक घर बाहिर नजान नागरिकलाइ अनुरोध…
 
यो होम क्वारेन्टाइन विशेष डबली हो | नेपाल अहिले १२ दिन बढि भइसक्यो लक डाउनमा छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाको संक्रमण नफैलियोस् भनेर अहिले नेपाल मात्र होइन विश्वका धेरै देशहरुले पुर्ण लक डाउन नगरे पनि घरमै क्वारेन्टाइनको सल्लाह दिएका छन् । आज यो होम क्वारेन्टाइन विशेष डबलीमा हामी अमेरिका, अष्ट्रेलिया र नेपालको घरभित्र बस्दाको अनुभ…
 
यो होम क्वारेन्टाइन विशेष डबली हो | आजको डबलीमा दीपज्योति श्रेष्ठ र सुरेश बिडारी गफ गर्दै हुनुहुन्छ | ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | यो podcast को बारेमा सल्लाह सुझ…
 
यो होम क्वारेन्टाइन विशेष डबली हो | १० दिन भन्दा धेरै भईसक्यो हामी आफ्नै घरमा लक् डाउनमा बस्नु परेको |यसरी धेरै दिनसम्म सामाजिक दुरी कायम गरि घरमै बसिरहदा दिनहरु कसरी बितिरहेछ बाहिरको के कुराहरुले मन आत्तिरहेछ भनेर हामीले आजको डबलीमा गफ गरेका छौं | यो होम क्वारेन्टाइन विशेष डबली हो | आजको डबलीमा दीपज्योति श्रेष्ठ, अमित चौरसिया, उषला प्याकुरेल र कैल…
 
यो होम क्वारेन्टाइन विशेष डबली हो | सरकारले सोमबारदेखि देशै भरी लक डाउनको आदेश दिए पछि मान्छेहरु झन् त्रसित भएको छ । त्यसैले आज काठमाडौ र दोलखाको क्वारेन्टाइन अनुभव र स्थानीय सरकार र प्रशासनले गरेको तयारी को बारे आज काठमाडौबाट नवीन सिल्वाल र दोलखाबाट गणेश बुढाथोकी 'त्रासमा नबसौ' भन्दै कुरा गर्दैछन् । ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा ह…
 
यो होम क्वारेन्टाइन विशेष डबली हो | अहिले सरकारले देशैभरी लक डाउन गरेको छ। लक डाउन भनेको अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्किनु हो तर सरकारको यो निर्देशनको हामी मध्य धेरैले पलना गरेका छैनन् । त्यसैले हामीले आजको डबलीमा अहिलेको यो अवस्थामा हामी किन घरमा बस्ने भनेर गफ गर्दैछौं । आजको डबलीमा काठमाडौबाट दीपज्योती श्रेष्ठ, लाहानबाट आकान्क्षा झा र का…
 
यो होम क्वारेन्टाइन विशेष डबली हो | आजको यो डबलीमा संगीता कुँवर, बिबेक बनवाल र दीपज्योति श्रेष्ठ कोरोना बाट सुरक्षित राख्न गरिएको लकडाउनको सेरोफेरोमा रहेर गफ गर्दै हुनुहुन्छ | ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको …
 
अहिले जताततै कोरोनाकै चर्चा छ | त्यसैले, हामीलाई पनि यो बारे गफ गर्नुपर्छ जस्तो लाग्यो | आजको यो डबलीमा सुरेश बिडारी र शिवनाथ यादब गफ गर्दै हुनुहुन्छ | ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random is…
 
अहिले जताततै कोरोनाकै चर्चा छ | त्यसैले, हामीलाई पनि यो बारे गफ गर्नुपर्छ जस्तो लाग्यो | अहिले संक्रमण नभईसकेको अवस्थामा हामीले के के गर्न सक्छौं, यसको पूर्वतयारिमा हामी कहाँ छौं लगायतका कुराहरुको बारे आज हामीहरु गफ गर्दैछौं | आजको यो डबलीमा दीपज्योति श्रेष्ठ , सागर बुढाथोकी र नबिन सिल्वाल गफ गर्दै हुनुहुन्छ | ‘तन्नेरी डबली’ एउटा Podcast Series हो …
 
आजको यो डबलीमा विमला बुढाथोकी, बुना घिमिरे र सुजन थामी आफू आवाज विहिनहरुको आवाज (रेडियो पत्रकार) हुनुको रमाइलोको बारेमा गफ गर्दै हुनुहुन्छ | ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हु…
 
Loading …

त्वरित संदर्भ मार्गदर्शिका

Google login Twitter login Classic login