Tanneri Dabali

साझा करें
 

Manage series 2612410
Tanneri Chaso द्वारा - Player FM और हमारे समुदाय द्वारा खोजे गए - कॉपीराइट प्रकाशक द्वारा स्वामित्व में है, Player FM द्वारा नहीं, और ऑडियो सीधे उनके सर्वर से स्ट्रीम किया जाता है। Player FM में अपडेट ट्रैक करने के लिए ‘सदस्यता लें’ बटन दबाएं, या फीड यूआरएल को अन्य डिजिटल ऑडियो फ़ाइल ऐप्स में पेस्ट करें।
तन्नेरी डबली हाम्रो जेनेरेसनको गफ गर्ने, कुरा सुन्ने-सुनाउने, विचार आदानप्रदान गर्ने साझा डबली हो। यो डबली सुरु गर्नुको उद्देश्य हामी साथीहरु भेट हुँदा चिया पसलमा गरिने ती चिया गफहरु, मोमो पसलमा मोमो कुर्दै गर्दा गरिने ती मोमो गफहरु, सार्वजनिक गाडीमा हरेक दिनजसो भेटिदा गरिने माइक्रो गफहरु अथवा अन्य गफहरु ती सबै गफहरुलाई हामीमा मात्र सिमित नराखेर अरुलाई पनि सुनाउनु अनि अरुलाई पनि त्यो गफमा सामेल गर्नु हो | यस डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार राति ८ बजे audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं | #Nepali #Podcast #Youth #Opportunity #PublicService #Politics #Lifestyle

46 एपिसोडस