मुक्तिको मार्ग @ ttb.twr.org/nepali

साझा करें
 

Manage series 1294044
The A Group and Thru the Bible Nepali द्वारा - Player FM और हमारे समुदाय द्वारा खोजे गए - कॉपीराइट प्रकाशक द्वारा स्वामित्व में है, Player FM द्वारा नहीं, और ऑडियो सीधे उनके सर्वर से स्ट्रीम किया जाता है। Player FM में अपडेट ट्रैक करने के लिए ‘सदस्यता लें’ बटन दबाएं, या फीड यूआरएल को अन्य डिजिटल ऑडियो फ़ाइल ऐप्स में पेस्ट करें।
मुक्तिको मार्ग कार्यक्रम विश्वब्यापी बाइबल अध्यापन सेवकाई Thru the Bible को एक भाग हो | यो अनुक्रम मूल रुपमा Dr. J. Vernon McGee द्वारा तयार भएको हो र यो १०० भन्दा बढी भाषाहरुमा अनुवाद गरिएको छ | यो रेडियो कार्यक्रम श्रोताले ३० मिनेटसम्म बाइबलबाट क्रमबद्ध रुपमा सुन्ने अभिप्रायले बनाईएको हो | यहाँ केहि कार्यक्रमहरु अनलाईनमा उपलब्ध छन् | हामीहरू तपाईप्रति आभारी छौं कि परमेश्वरको वचन अझ बढी जान्नको लागि यो कार्यक्रम सुनिरहनु भएको छ | तपाई हरेक दिन सोमबारदेखि शुक्रबारसम्म कम्तिमा पनि एउटा कार्यक्रम सुन्न सक्नुहुन्छ | यदि तपाई निरन्तर प्रत्येक हप्ता सुन्नुहुन्छ भने ५ बर्षसम्म क्रमिक रुपमा बाइबल अध्ययन गर्नुहुनेछ |

1556 एपिसोडस