यो संकटको समयमा सबैले एकअर्कालाई सकेको सहयोग गर्ने कि ? | COVID-19 | Home Quarantine Special | EP 34

32:15
 
साझा करें
 

Manage episode 259425176 series 2612410
Tanneri Chaso द्वारा - Player FM और हमारे समुदाय द्वारा खोजे गए - कॉपीराइट प्रकाशक द्वारा स्वामित्व में है, Player FM द्वारा नहीं, और ऑडियो सीधे उनके सर्वर से स्ट्रीम किया जाता है। Player FM में अपडेट ट्रैक करने के लिए ‘सदस्यता लें’ बटन दबाएं, या फीड यूआरएल को अन्य डिजिटल ऑडियो फ़ाइल ऐप्स में पेस्ट करें।

अहिलेको यो स्वास्थ संकटको समयमा स्वास्थ्यकर्मीहरु फ्रन्टलाइनमा बसेर काम गरिरहेका छन् । उनीहरुको के गर्दैछन्, काम गर्दा के कस्ता चुनौती बेहोरिरहेका छन् आजको डबलीमा साथी दिपज्योती श्रेष्ठ धादिङ स्वास्थ्य समाजका अध्यक्ष निराजन कडेलसंग गफ गर्दै छन् ।

‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् |

यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई podcast@tannerichaso.net मा इमेल गर्न सक्नुहुन्छ |

Production Team: Deepjyoti Shrestha, Nabin Silwal, Ganesh Budhathoki and Birgunj Shivanath.

Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7

87 एपिसोडस