सरकारी ढुकुटी कहिलेलाई साँचेर राखिएको हो कुन्नि ! | COVID-19 | Home Quarantine Special | EP 22
Manage episode 258430221 series 2612410
यो होम क्वारेन्टाइन विशेष डबली हो | सरकारी ढुकुटीमा टन्न पैसा हुँदा हँदै सरकारी कर्माचारी या प्रहरीको तलबनै काट्नुपर्छ र सरकारी ढुकुटीको प्रयोग चैं कहिलेलाई साचेर राखेको हो प्रधानमन्त्री ज्यू? आजको डबलीमा दीपज्योति श्रेष्ठ, गणेश बुढाथोकी र शिवनाथ यादव गफ गर्दै छन् |
‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |
यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई podcast@tannerichaso.net मा इमेल गर्न सक्नुहुन्छ |
Production Team: Nabin Silwal, Ganesh Budhathoki, Kailash Neupane and Suresh Bidari.
Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7
79 एपिसोडस