सबैको वेग रोक्न सक्ने तागत... Corona Story | Nepali Podcast

16:31
 
साझा करें
 

Manage episode 286311695 series 2612410
Tanneri Chaso द्वारा - Player FM और हमारे समुदाय द्वारा खोजे गए - कॉपीराइट प्रकाशक द्वारा स्वामित्व में है, Player FM द्वारा नहीं, और ऑडियो सीधे उनके सर्वर से स्ट्रीम किया जाता है। Player FM में अपडेट ट्रैक करने के लिए ‘सदस्यता लें’ बटन दबाएं, या फीड यूआरएल को अन्य डिजिटल ऑडियो फ़ाइल ऐप्स में पेस्ट करें।

यो सिजन २ को अन्तिम डबली हो। हामीले यो सिजनको डबलीमा कोरोना कहर डट कम http://coronakahar.com/ मा रहेका केहि तिता मिठा अनुभूतिहरूलाई #Podcast मा समेट्यौं। यी अनुभूति र कथाहरुले ऊर्जा, साहस, आत्मीयता, सहानुभूति, सहयोग, क्रोध र एकताको भावना हाम्रो मनमा जगाउने छन् भन्नेलागेर नै कोरोना कहर डट कम मा सङ्कलन गरिएको मानिसहरुको भोगाइहरु लाई हामीले यहाँ बाचन गरेर सुनायौ ।
________________________

PRESENTER: Suresh & Bimala

STORY NARRATOR: Yashoda

SCRIPT: Sajana & Deepjyoti

EDITING, EFFECT & MIXING: YRB and Nabin

________________________

तन्नेरी डबली एउटा नेपाली पोडकास्ट सिरिज हो । यो तपाईँले विभिन्न पोडकास्ट एप्सहरु (जस्तै google podcast, apple podcast, castbox जस्ता) धेरै प्लाटफमहरु मार्फत सुन्न सक्नुहुन्छ । यस्तै तपाईँले डबलीमा गरिने गफलाई हाम्रो तन्नेरी चासोको अफिसियल फेसबुक पेज र युट्युबमा तन्नेरी डबली (Tanneri Dabali) टाइप गरेर पनि सुन्न सक्नुहुन्छ ।

_________________________

87 एपिसोडस