सबैको वेग रोक्न सक्ने तागत... Corona Story | Nepali Podcast
Manage episode 286311695 series 2612410
यो सिजन २ को अन्तिम डबली हो। हामीले यो सिजनको डबलीमा कोरोना कहर डट कम http://coronakahar.com/ मा रहेका केहि तिता मिठा अनुभूतिहरूलाई #Podcast मा समेट्यौं। यी अनुभूति र कथाहरुले ऊर्जा, साहस, आत्मीयता, सहानुभूति, सहयोग, क्रोध र एकताको भावना हाम्रो मनमा जगाउने छन् भन्नेलागेर नै कोरोना कहर डट कम मा सङ्कलन गरिएको मानिसहरुको भोगाइहरु लाई हामीले यहाँ बाचन गरेर सुनायौ ।
________________________
PRESENTER: Suresh & Bimala
STORY NARRATOR: Yashoda
SCRIPT: Sajana & Deepjyoti
EDITING, EFFECT & MIXING: YRB and Nabin
________________________
तन्नेरी डबली एउटा नेपाली पोडकास्ट सिरिज हो । यो तपाईँले विभिन्न पोडकास्ट एप्सहरु (जस्तै google podcast, apple podcast, castbox जस्ता) धेरै प्लाटफमहरु मार्फत सुन्न सक्नुहुन्छ । यस्तै तपाईँले डबलीमा गरिने गफलाई हाम्रो तन्नेरी चासोको अफिसियल फेसबुक पेज र युट्युबमा तन्नेरी डबली (Tanneri Dabali) टाइप गरेर पनि सुन्न सक्नुहुन्छ ।
_________________________
84 एपिसोडस