कोरोनाले जागिर लग्यो, मकै बेच्न थालेँ | S2 EP 4 |
Manage episode 278913944 series 2612410
यो पालि डबलीमा कोरोनाको बेला हामीले भोगेको भोगिरहेको विषयमा गफगाफ गर्ने छौ, आफ्नो तिता मिठा अनुभूतिहरू पोडकास्टमा समेट्दै छौँ । हामीलाई लाग्छ यी कथाले ऊर्जा, साहस, आत्मीयता, सहानुभूति, सहयोग, क्रोध र एकताको भावना हाम्रो मनमा जगाउने छन् । साथै डबलीमा गरिने गफगाफले, अहिले र आउँदा दिनहरूमा सरकार र हामी नागरिकहरूलाई यस्तो विपत्तिमा ख्याल गर्नुपर्ने कुराहरू, हामीले गरेका गल्ती र अबको दिनमा गर्नुपर्ने कामहरूको बारेमा सम्झाई झकझक्याउने छ भन्ने पनि लाग्छ । त्यसैले तपाई पनि कमेन्ट मार्फत आफ्नो बिचारहरू डबलीमा राख्न सक्नुहुन्छ । #Corona #Story #Nepal
PRESENTER
Bimala & Nabin
STORY NARRATOR
Yashoda
SCRIPT
Sajana & Deepjyoti
EDITING
YRB
EFFECT & MIXING (For Youtube & Facebook)
Nabin
________________________
तन्नेरी डबली एउटा नेपाली पोडकास्ट सिरिज हो । यो तपाईँले विभिन्न पोडकास्ट एप्सहरु (जस्तै google podcast, apple podcast, castbox जस्ता) धेरै प्लाटफमहरु मार्फत सुन्न सक्नुहुन्छ । यस्तै तपाईँले डबलीमा गरिने गफलाई हाम्रो तन्नेरी चासोको अफिसियल फेसबुक पेज र युट्युबमा तन्नेरी डबली (Tanneri Dabali) टाइप गरेर पनि सुन्न सक्नुहुन्छ ।
_________________________
84 एपिसोडस