Death , a bitter truth | What can we do to this ?
Manage episode 336472832 series 3107298
सँसारमा केही यस्तो अबश्यमभावि कुराहरु छन् जुन मध्ये मृत्युु एउटा हो। त मित्र हामीले यो मृत्युलाई कुन तरिकाले हेर्ने गरेका छौं। के यो देखि डराएर भाग्नु नै जीवन जिउने सहि उपाए हो त? कहि कतै त्यस्तो तरिका पनि छ होला कि जहाँ हामीले यसलाई फरक आखाँले हेर्न सक्यौं भने हामीलाई हुने सँसारकै सबै भन्दा ठूलो भयबाट हामी टाढा रहन पो सकिन्छ कि ? यसै प्रसँगमा रहेर हामीले एउटा छोटो मीठो कथाबाट बुझाउने गरेका छौँ । कृपया पूरा भिडियो हेरि आफ्ना प्रतिक्रियाहरु तल कमेन्ट बक्समा राख्न नभुल्नुहोला । अ अनि सब्सक्राईब गर्न पनि नभुल्नु होला है ?
Stay connected! Stay loving yourself!
And yes, we love you and support your dreams.
Follow us on :
Facebook: https://www.facebook.com/onselflove/
Instagram: https://www.instagram.com/onselflove/
28 एपिसोडस