फेरि यस्तो नहोस् ! S3 Ep5 | Tanneri Dabali Podcast

32:11
 
साझा करें
 

Manage episode 353751770 series 2612410
Tanneri Chaso द्वारा - Player FM और हमारे समुदाय द्वारा खोजे गए - कॉपीराइट प्रकाशक द्वारा स्वामित्व में है, Player FM द्वारा नहीं, और ऑडियो सीधे उनके सर्वर से स्ट्रीम किया जाता है। Player FM में अपडेट ट्रैक करने के लिए ‘सदस्यता लें’ बटन दबाएं, या फीड यूआरएल को अन्य डिजिटल ऑडियो फ़ाइल ऐप्स में पेस्ट करें।

यो सिजन ३ को तेस्रो डबली हो । आज हामी आम मान्छेको निराशा र आत्महत्यामा राज्य कत्तिको जिम्मेवार हुन्छ, यहि सम्बन्धि केहि केस र डाटाहरु बारे चर्चा गर्दै छौं ।

________________________

PRESENTER: Deep Jyoti Shrestha & Kailash Neupane

SCRIPT: Deep Jyoti Shrestha

EDITING, EFFECT & MIXING: Nabin Silwal & Kailash Neupane

________________________

तन्नेरी डबली एउटा नेपाली पोडकास्ट सिरिज हो । यो तपाईँले विभिन्न पोडकास्ट एप्सहरु (जस्तै google podcast, apple podcast, castbox जस्ता) धेरै प्लाटफमहरु मार्फत् सुन्न सक्नुहुन्छ । हाम्रो podcastलाई podcast app मा subscribe गर्नु भएको छैन भने गर्नुस् है | मन परे आफ्नो साथीभाईलाई पनि सुन्न लगाउनु होला | अनि तन्नेरी चासोको फेसबुक, इन्स्टा र ट्वीटर पनि फलो गर्नु होला है गर्नु भएको छैन भने किनको त्यो platform हरुमा चैं हामी अझै अन्य interesting कुराहरु पनि सेयर गरिरहेका हुन्छौं |

95 एपिसोडस