कस्तो छ त बिरगंजको माहोल...? | COVID-19 | Home Quarantine Special | EP 30
Manage episode 259088278 series 2612410
बिरगंजमा तिन जनामा कोरोना संक्रमण भेटिए पछि अझै सम्म त्ससको उपचारका लागी छुट्यै अस्पताल बनेको छैन । आजको डबलीमा यो असहज परिस्थीतिमा अहिले बिरगंजको माहोल कस्तो छ भन्ने बारेमा शिव नाथ र के.सी. लामिछाने गफ गर्दै छन् ।
‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् |
यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई podcast@tannerichaso.net मा इमेल गर्न सक्नुहुन्छ |
Production Team: Deepjyoti Shrestha, Nabin Silwal, Ganesh Budhathoki and Birgunj Shivanath.
Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7
79 एपिसोडस