कोरोना तयारीमा, बुटवल र प्रदेश ५ का कुरा... | COVID-19 | Home Quarantine Special | EP 29
Manage episode 259050883 series 2612410
चैत्र ११ गतेदेखि लागु हुने गरि सरकारले कोरोना रोकथामको लागि लकडाउन गरेको छ । यो असहज परिस्थीतिमा प्रदेश ५ सरकारले कोरोना बाट पार पाउन गरेका तयारी र बुटवलमा रहेका आम मानिसहरुको समस्याका बारेमा आजको डबलीमा नबिन सिल्वाल र बुटवलबाट भवानी प्रसाद पाण्डे गफ गर्दैछन् ।
‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् |
यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई podcast@tannerichaso.net मा इमेल गर्न सक्नुहुन्छ |
Production Team: Deepjyoti Shrestha, Nabin Silwal, Ganesh Budhathoki and Birgunj Shivanath.
Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7
79 एपिसोडस