कोरोना, तिमी कहिले जान्छौ ...? | COVID-19 | Home Quarantine Special | EP 31
Manage episode 259192108 series 2612410
आजको डबलीमा हामी बालबालिकाको लक डाउन अनुभव कस्तो हुँदै छ त्यो बारे गफ गर्दै छौं । डबलीमा आज दिपज्योति श्रेष्ठ र हाम्रो सानो पहुना पलिस्था श्रेष्ठ गफ गर्दै छन् ।
‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् |
यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई podcast@tannerichaso.net मा इमेल गर्न सक्नुहुन्छ |
Production Team: Deepjyoti Shrestha, Nabin Silwal, Ganesh Budhathoki and Birgunj Shivanath.
Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7
79 एपिसोडस