घरमै बसौ तर त्रासमा हैन ! | COVID-19 | Home Quarantine Special | EP 15
Manage episode 257137112 series 2612410
यो होम क्वारेन्टाइन विशेष डबली हो | सरकारले सोमबारदेखि देशै भरी लक डाउनको आदेश दिए पछि मान्छेहरु झन् त्रसित भएको छ । त्यसैले आज काठमाडौ र दोलखाको क्वारेन्टाइन अनुभव र स्थानीय सरकार र प्रशासनले गरेको तयारी को बारे आज काठमाडौबाट नवीन सिल्वाल र दोलखाबाट गणेश बुढाथोकी 'त्रासमा नबसौ' भन्दै कुरा गर्दैछन् ।
‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |
यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई podcast@tannerichaso.net मा इमेल गर्न सक्नुहुन्छ |
Production Team: Nabin Silwal, Kailash Neupane and Suresh Bidari.
Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7
79 एपिसोडस