बिपत्तिमा; प्रदेश सरकार..? | सुदुरपश्चिम प्रदेश | COVID-19 | Home Quarantine Special | EP 19
Manage episode 257979058 series 2612410
आजको डबलीमा हामिले सुदुरपश्चिम प्रदेस सरकार को तयारी र त्यहा का नगरिकको समस्याको बारेमा छलफल गरेका छौ । आजको डबली को बसाइमा धनगढी बाट मनमोहन स्वार र दोलखा बाट गणेश बुढाथोकी गफ गर्दै छ्न । नेपाल सरकारले बिगत दुई हप्ता देखि कोरोनाको संक्रमण नफैलियोस भनेर लकडाउन गरिरहेको छ।सरकारले सबैलाइ घर मै बस्न र अत्यावश्यक काम बाहेक घर बाहिर नजान नागरिकलाइ अनुरोध गरेको छ ।
‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् |
यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई podcast@tannerichaso.net मा इमेल गर्न सक्नुहुन्छ |
Production Team: Nabin Silwal, Ganesh Budhathoki and Suresh Bidari.
Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7
79 एपिसोडस