बिपत्तिमा; प्रदेश सरकार..? | प्रदेश ५ | COVID-19 | Home Quarantine Special | EP 20
Manage episode 258066126 series 2612410
यो होम क्वारेन्टाइन विशेष डबली हो | आजको डबलीमा हामिले प्रदेश ५ सरकार को तयारी र त्यहा का नगरिकहरुको समस्याको बारेमा छलफल गरेका छौ । आजको डबलीमा पाल्पा बाट किरण कौसल र नबिन सिल्वाल गफ गर्दै छ्न ।
‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् |
यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई podcast@tannerichaso.net मा इमेल गर्न सक्नुहुन्छ |
Production Team: Nabin Silwal, Ganesh Budhathoki and Suresh Bidari.
Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7
79 एपिसोडस