The iFanboy.com Comic Book Podcast is a weekly talk show discussing the best in current comic books. Ron, Conor and Josh will share what they loved and hated about the week's comics. With a deep, sometimes scary knowledge of the depths and intricacies of pop culture and the geek lifestyle, the conversations can spin off in many directions. While comics, graphic novels and trade paperbacks are the center of the iFanboy universe, the discussion often covers the video games, movies and TV shows ...
Nepali Online Radio From NYC To YOU
सभी (नहीं) चलाए गए चिह्नित करें ...
शृंखला होम•Feed
Manage series 1072576
Himali Sworharu द्वारा - Player FM और हमारे समुदाय द्वारा खोजे गए - कॉपीराइट प्रकाशक द्वारा स्वामित्व में है, Player FM द्वारा नहीं, और ऑडियो सीधे उनके सर्वर से स्ट्रीम किया जाता है। Player FM में अपडेट ट्रैक करने के लिए ‘सदस्यता लें’ बटन दबाएं, या फीड यूआरएल को अन्य डिजिटल ऑडियो फ़ाइल ऐप्स में पेस्ट करें।
नमस्ते ! हिमाली स्वरहरु अब देखी आफ्नै वेब घरमा सरेको छ।तपाईंको साथ र सहभागीताको लागि धेरै धेरै धन्यवाद!नयाँ वेब घरको ठेगाना यसप्रकार छ www.nepaliradio.org नयाँ घरमा तपाईं अझै राम्ररी र सफा सँग हिमाली स्वरहरु सुन्न सक्नु हुन्छ। आफ्नो सुझाब दिन नबिर्सनुनी है! तपाईले देखाउनु भएको माया र प्रोत्साहन को हामी आभारी छौ।जुलाई १० अर्थात असार २६ गते देखी सुरु भएको यो आवाज को यात्रा निरन्तर अगाडि बढाउन सकौ!यो न्यूयोर्कबाट तयार भएको अनलाइन् रेडियो कायक्रम हो!तपाइ जुन शहरमा हुनु भएपनि यो कार्यक्रममा सहभागी बन्न सक्नु हुन्छ्!आफ्नो बिचार,अनुभब्,लेख्,रचना,सामुदायिक गतिबिधी हामीलाई ईमेल मार्फत पठाउन सक्नु हुन्छ!कार्यक्रमको बारेमा साथीभाईलाई सुनाउनुहोस्। हरेक हप्ता मंगलवार हिमालि स्वर को नयाँ भाग तयार हुन्छ।यो कार्यक्रम सुन्न कुनै प्राबिधिक कठिनाई पर्यो भने हामीलाई जानकारी दिनुहोस्। कार्यक्रमको बारेमा थप कुरा बुज्न तपाईं मलाई फोन अथवा ईमेल पनि लेख्न सक्नुहुन्छ! कार्यक्रम सुन्नु भएकोमा धन्यबाद सहदेब पौडेल न्यूयोर्क फोन न.३४७ २४८ ९४२६, email:nepaliradio@gmail.com
6 एपिसोडस