×
हॉगकॉग सार्वजनिक
[search 0]
×
सबसे अच्छा हॉगकॉग पॉडकास्ट हम पा सकते हैं (अपडेट किया गया जनवरी 2020)
सबसे अच्छा हॉगकॉग पॉडकास्ट हम पा सकते हैं
अपडेट किया गया जनवरी 2020
लाखों प्लेयर एफएम उपयोगकर्ताओं से जुड़े आज प्राप्त करने के लिए समाचार और जब भी आप चाहते हैं अंतर्दृष्टि, तब भी जब आप ऑफ़लाइन हों। पॉडकास्ट समजदार हुआ फ्री पॉडकास्ट एप्प के साथ जो समझोता करने से इंकार करता है। चलो चलाये!
अपने पसंदीदा शो को ऑनलाइन प्रबंधित करने के लिए दुनिया के सर्वश्रेष्ठ पॉडकास्ट एप्प से जुड़ें और उन्हें हमारे Android और iOS एप्प पर ऑफ़लाइन चलाएं। यह मुफ़्त और आसान है!
More
show episodes
 
(Nepali) “जहाँ रेलमार्ग पुग्छ, त्यहाँ सभ्यता हुन्छ।” रेलमार्गले संसाधन, जनशक्ति र संस्कृति भित्राउन सक्छ। यसले समृद्धि ल्याउन सक्छ।यात्रा तथा संस्कृति वृत्तचित्रका दशवटा भागहरूले परानादेखि लिएर नवीनतम उच्च गतिका रेलसँगै हरेक प्रकारका रेल हेर्न दर्शकलाई चीनको रेलमार्ग संग्रहालय (China Railway Museum) सम्म पुर्‍याएका छन्। हाम्रा युवा प्रस्तोताहरू Rannes Man, Tiffany Lee, Kay Ho, Leanne Ho र Anjaylia Chan ले सबैभन्दा उत्तरको रेलमार्ग, नेनलिन रेलमार्ग (Nenlin Railway), सबैभन्दा दक्षिणको रेलमार्ग ...
 
(Nepali) ‘साँस्कृतिक सम्पदा - प्राचीन राजधानी’ चीनको इतिहासमा हजारौं वर्षहरू अविधमा रहेका विभिन्न महत्त्वपूर्ण राजधानीहरूको अन्वेषण गर्ने वृत्तचित्रको 8 भागहरू भएको ‘साँस्कृतिक सम्पदा’ कार्यक्रमको 5th श्रृंखला हो। यी राजधानीहरू यद्यपि अहिले सबैले आधुनिकरणसँग सामना गरिरहेका छन्, सभ्यताका महिमाहरूको चिन्हहरू अंकित हुन सक्छन् र परम्परागत विचारधारको बहुमूल्य महत्त्व अझैपनि पाउन सकिन्छ। 《文化長河》第五輯【古都行】,攝製隊帶觀眾走進深入探索中國歷史上的重要都城,包括中國四大古都──洛陽、西安、南京、北京,以及成都、開封、銀川、高昌、大理、元上都、瀋陽等。 昔日京城,今天古都。古都曾是國家的政治權力核心、皇 ...
 
Loading …
show series
 
(Nepali)(कुन्दुलुन खान पनि भनिने) नुर्हाची ले, जसले विभिन्न जुर्चेन राज्यहरूलाई एकीकरण गरेका थिए, मिंग वंशलाई हराउने आफ्नो योजनालाई मूर्तरूप दिन आफ्नो राजधानी लिआओयांगको दोंजिंगबाट सेन्यांगको सेंजियांग मा सारेका थिए । उनका नाति तथा सुन्झिका सम्राटले स...द्वारा Radio Television Hong Kong
 
(Nepali)सन् 1789 मा बेलायती कवि सामुएल टेलर कोलेरिजले सामुएल पर्चाज भन्ने अंग्रेजी लेखकको पर्चाजको तीर्थयात्रा वा, हाक्ल्युटस पोस्टह्युमस भन्ने किताब पढेपछि, त्यो किताबमा वर्णन गरिएजस्तै एउटा दृश्य उनको सपनामा आइपुग्छ, जसले उनलाई ‘कुब्ला खान, सपनाको ए...द्वारा Radio Television Hong Kong
 
(Nepali)चीनका हरेक वंशमा आफ्ना पुर्खाहरूका ऐतिहासिक अभिलेखहरू राख्ने चलन थियो, तर पश्चिमी जिया राज्यको बारेमा भने चीनका चौबिस मध्ये कुनै पनि इतिहासमा केही पनि पाइँदैन । गेंगिज खान उन को शक्तिशाली राज्यमा आक्रमण हुँदाको बखतमा मरेकाले मंगोलहरूले जानाजान...द्वारा Radio Television Hong Kong
 
(Nepali)ऐतिहासिक डाली अधिराज्य (इ.सं. 937 -1254) चीनको अहिलेको युनान प्रान्तको वरिपरि पर्दथ्यो । यसको भू-भाग एरहाई तालबाट झन्डै अहिलेको युनान प्रान्त, दक्षिण पश्चिम सिचुआन प्रान्त र उत्तरी म्यान्मारसम्म पर्थ्यो । इतिहासका अनुसार, दुआङ सिपिंगले सन् 937...द्वारा Radio Television Hong Kong
 
(Nepali)जिनजिआंगको तुर्पन क्षेत्रको वार्षिक वर्षा त्यहाँको वाष्पीकरणको दर भन्दा निकै नै कम छ; फ्लेमिंग हिमालहरू आसपासका क्षेत्रहरू विशेषगरी सुख्खाको लागि चर्चित छन् । टिआन शान हिमशृंखलाको पानी बिस्तारै बालुवै बालुवा भएका दूनहरू र बाँझा घाँटीहरू भएर ब...द्वारा Radio Television Hong Kong
 
(Nepali)हेनान प्रान्तको काइफेंग सहर चिनियाँ सभ्यताको केन्द्रमा रहेको छ, यस सहरसँग 2,700 वर्ष भन्दा लामो इतिहास रहेको छ । चिनियाँ इतिहास अनुसार यो सहरमा सातवटा वंशले आफ्नो राजधानी स्थापित गरे । विशेष गरेर उत्तरी संग वंशको पालामा राजधानी काइफेंगको जनसंख...द्वारा Radio Television Hong Kong
 
(Nepali)दस्तावेजमा उल्लेख नै नभएको एउटा विख्यात प्राचीन साम्राज्यको सम्पदाहरू सिचुवान बेसिनमा लुकेर रहेका छन् । सिचुवान बेसिन टेर्राकोटा आर्मीको कारण चिनिन्छ, उक्त सम्पदालाई पत्ता लगाएर उत्खनन गरी त्यसको विगतको गौरवपूर्ण स्वरूपमा पुनर्स्थापित गरिएको छ...द्वारा Radio Television Hong Kong
 
(Nepali)चीन राजधानी एउटा ऐतिहासिक राजनैतिक केन्द्र हो, जहाँ विभिन्न वंशका राजाहरूले राज्यलाई एकीकृत गरे । अर्को शब्दमा भन्नु पर्दा यो हरेक पक्षहरू अब्बल दर्जामा रहेको सहर हो । चिनियाँ इतिहासलाई हेर्ने हो भने यस्ता धेरै उल्लेख्य प्राचीन राजधानीहरू रह...द्वारा Radio Television Hong Kong
 
(Nepali)"दुन" को अर्थ "भव्यता" र “हाङ” को अर्थ “समृद्धि” हो। यो “महान र समृद्ध शहर” दुन्हाङ्को इतिहास हजार वर्षभन्दा बढीको छ। यो सिल्क रोडको एउटा मिलन केन्द्र हो, जसले पूर्व र पश्चिमको आर्थिक र सांस्कृतिक आदानप्रदानको सुविधा प्रदान गर्दछ र यो महान हान...द्वारा Radio Television Hong Kong
 
(Nepali)वसन्त पुनर्जन्मको समय हो। ग्वाङ्सीका पहाडहरू र पानी यो मौसममा विशेष सुरम्य हुन्छन्। यो प्रसिद्ध पर्यटकीय स्थल आफ्नो प्राकृतिक सौन्दर्यको लागि प्रसिद्ध छ। डाँडामा बस्ने मानिसहरूले आफ्नो दैनिक जीवनलाई सहज बनाउनको लागि अद्वितीय बुद्धिको विकास गर...द्वारा Radio Television Hong Kong
 
(Nepali)किङ्जाङ रेलवेद्वारा नाकुबाट ल्हासा जान चार घन्टा लाग्छ। ल्हासा शहरको जनसंख्या 5,00,000 छ। यो लामो समयसम्म तिब्बतको राजनीतिक, आर्थिक, सांस्कृतिक र धार्मिक केन्द्र रहेको थियो। 7 औं शताब्दीको सुरुतिर सोङ्त्सान ग्याम्पोले तिब्बतलाई एकत्रित गरेर तर...द्वारा Radio Television Hong Kong
 
(Nepali)दक्षिण पश्चिम चीनको तिब्बती पठारमा स्थित, तिब्बतको क्षेत्रफल 122.000 वर्ग कि.मी. छ। यो समुद्रतलबाट 4000मी. माथि स्थित छ, र त्यसैले यसलाई संसारको छानो हो भन्ने मानिन्छ। 20 औं शताब्दीको पूर्वार्द्धमा, डा. सन यात् सेनले ल्हासासम्म जाने एउटा रेलवे...द्वारा Radio Television Hong Kong
 
(Nepali)ताइवानका उच्च गति भएका रेलले सुन्दर दृश्यहरु प्रदान गर्दछ। रेलमा चढेर कसैलाई पनि विस्तारसंग एल्बम पढेको झैं लाग्दछ। रेलवेले 2007मा सेवा शुरू गर्यो। यसले 96 मिनेटमा ताइवानको उत्तरदेखि दक्षिणसम्मको यात्रा गर्न सक्छ। ताइवान रेलको दक्षिणी लिंक ला...द्वारा Radio Television Hong Kong
 
(Nepali)हाइनान दक्षिण चीन सागरमा स्थित छ, जसको 1580मी. लामो समुद्री तट र क्षेत्रफल 35.400 वर्ग किमी छ। यो चीनको दक्षिणी सीमान्त भाग हो। यस ठाउँमा हिउँद नआउने हुनाले यसलाई “पूर्वको हवाई” भनिन्छ। युहाइ रेलवेले हाइनानलाई चीनको रेलवे नेटवर्कमा जोड्नको लाग...द्वारा Radio Television Hong Kong
 
(Nepali)हामीले आन्तरिक मङ्गोलियालाई धेरैजसो विशाल मैदानमा सँधै चम्कीरहने सूर्य र पहाडमा घोडाको कुदाइसंग तुलना गर्ने गर्दछौं। तर वास्तविक कुरा के हो भने हिउँदमा जब त्यहाँको तापमान माइनस 40 डिग्री भन्दा कम पुग्नाले तिनीहरू त्यस ठाउँमा देखिंदैनन्। यस यात...द्वारा Radio Television Hong Kong
 
(Nepali)केही मानिसहरूले मात्र शिन्जियाङलाई जान्दा चीन कति ठूलो छ भन्ने बुझ्नको लागि मदत गर्न सक्छ भन्छन्। शिन्जियाङ उत्तर-पश्चिम चीनमा स्थित छ। यो क्षेत्रले देशका भूमिको एक छैटौं भाग ओगट्दछ। यस क्षेत्रमा जातीय विविधता देख्न पाइन्छ - यो उइघुर, हान, ता...द्वारा Radio Television Hong Kong
 
(Nepali)किकिहार महानगरबाट 20 घण्टा यात्रा गर्नाले एउटा व्यक्ति 900कि.मी. टाढा स्थित चीनको उत्तरी सीमान्त रेलवे, मोहे पुग्दछ। मोहे 53 डिग्री अक्षांशमा स्थित छ। यो चीन र रूसको सीमामा दक्षिण हेलुङ्गजांगमा स्थित छ। चीनमा उत्तरी रोशनी देख्न सकिने ठाउँ "आर्...द्वारा Radio Television Hong Kong
 
(Nepali) "जहाँ रेलवे छ, त्यहाँ सभ्यता छ”। रेलवेले साधन, जनशक्ति र संस्कृति ल्याउन सक्छ। यसले समृद्धि ल्याउन सक्छ।चीन 5500कि.मी. लम्बाइ र 5200कि.मी. चौडाई भएको एउटा विशाल देश हो। यस 9.600.000 वर्ग कि.मी. क्षेत्रफल भएको देशमा, रेलवे निर्माण...द्वारा Radio Television Hong Kong
 
Google login Twitter login Classic login