त्रास थपिरहेको बेला लकडाउनको मिति पनि थप्ने कि...? COVID-19 | Home Quarantine Special | EP 39
Manage episode 259893295 series 2612410
आज विरगन्जमा दुई जना संक्रमीत थपिएसंगै त्यहाको माहोल कस्तो छ अनि स्थानियहरु के चाहन्छन् भनेर आजको डबलीमा साथी दिपज्योती श्रेष्ठ मध्य नेपालका सम्पादक कविता खड्कासंग गफ गर्दै हुनुहुन्छ ।
‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् |
यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई podcast@tannerichaso.net मा इमेल गर्न सक्नुहुन्छ |
Production Team: Deepjyoti Shrestha, Nabin Silwal, Ganesh Budhathoki and Birgunj Shivanath.
Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7
79 एपिसोडस